प्रयांका रानी जोशी बनिन् मिस नेपाल २०२२ – Janadesh Daily | ePaper

प्रयांका रानी जोशी बनिन् मिस नेपाल २०२२


जनादेश वाच।
मिस नेपाल २०२२ को उपाधि प्रियन्का रानी जोशीले हात पारेकी छन् ।

ललितपुरको गोदावरीमा शनिबार भएको मिस नेपाल २०२२ को फिनालेमा जोशीले विजेता बन्दै ताज पहिरिएकी हुन् ।

त्यस्तै शरिसा श्रेष्ठ मिस नेपाल अर्थ तथा न्यान्सी खड्का मिस नेपाल इन्टरनेसनल चुनिएकी हुन् ।

मिस नेपाल प्रतियोगिताको फिनालेमा २४ जना पुगेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्