जनादेश अपडेट।
नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक सोमवार पनि बस्दै छ।
आइतवारदेखि काठमाडौंमा शुरू भएको बैठकले सोमवार पनि निरन्तरता पाउन लागेको हो । बैठकका लागि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विभिन्न आठ वटा एजेन्डा प्रस्तुत गरेका छन् ।
आइतबारको बैठकले ३७३ केन्द्रीय सदस्यको टुंगो लगाएको छ। जसमा प्रचण्ड अध्यक्ष र अन्य ३७२ जना केन्द्रीय समिति सदस्य रहेका छन्।