काठमाडौंको भारतीय दूतावासभित्र गोली चल्यो, एकको मृत्यु – Janadesh Daily | ePaper

काठमाडौंको भारतीय दूतावासभित्र गोली चल्यो, एकको मृत्यु


काठमाडौंको लैनचौरस्थित भारतीय दूतावासभित्र गोली चलेको छ। गोली लागेर एकजना सुरक्षाकर्मीको मृत्यु भएको जानकारी प्रप्त भएको छ ।

गोली प्रहारबाट एकजना सुरक्षाकर्मीको मृत्यु भएको जानकारी आएको भएपनि यसको थप पुष्टि हुन बाँकी रहेको प्रहरीले जनाएको छ । सोमबार गोलि चलेपछि अहिले नेपाल प्रहरीको टोली घटनास्थलमा पुगेको छ।

घटनाको थप विवरण आउँन बाँकि छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्