विश्वप्रकाश चुनाव कहाँबाट लड्दै छन् ? यस्तो छ उनको सामाजिक सञ्जालको घोषणा – Janadesh Daily | ePaper

विश्वप्रकाश चुनाव कहाँबाट लड्दै छन् ? यस्तो छ उनको सामाजिक सञ्जालको घोषणा


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आउँदो चुनाव झापाबाटै लड्ने घोषणा गरेका छन्। बुधबार सामाजिक सञ्जाल ट्विटरमार्फत् चुनावबारे प्रस्ट्याउँदै उनले आफू काठमाडौंबाट चुनाव नलड्ने बताएका छन्।

ुउम्मेदवार बन्न चाहँदा गठबन्धनका अर्का मित्रलाई सम्मानसाथ साथमा लिएर, झापामै उम्मेदवार बन्नेछु। प्रेम उता, घरजम यता कुरै हुन्नु, शर्माले लेखेका छन्। शर्मा अघिल्लोपटक झापा क्षेत्र नम्बर १ मा वाम गठबन्धनका उम्मेदवार सुरेन्द्र ९राम० कार्कीसँग पराजित भएका थिए।

कार्कीले ३६ हजार १७३ मत ल्याउँदा शर्माले ३३ हजार ३ सय १० मतमा ल्याएका थिए।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्