मापदण्ड विपरीतका संरचना हटाउन भक्तपुरको मध्यपुर थिमिको ३५ दिने सूचना – Janadesh Daily | ePaper

मापदण्ड विपरीतका संरचना हटाउन भक्तपुरको मध्यपुर थिमिको ३५ दिने सूचना


काठमाडौँ । भक्तपुरको मध्यपुरथिमिले मापदण्ड विपरीत बनाइएको संरचना, फुटपाथ हटाउन ३५ दिने सूचना जारी गरेको छ ।

नगरपालिकाभित्र रहेका अरनिको राजमार्ग, त्यसका सहायक मार्ग र नगर भित्रका भित्री सडकहरू अतिक्रमण भएका संरचना हटाउन निर्देशन दिएको हो ।

यस्तो छ सूचना

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्