ईयु प्रमुख मिसेल सी शिखर सम्मेलनको लागि चीन जाँदै – Janadesh Daily | ePaper

ईयु प्रमुख मिसेल सी शिखर सम्मेलनको लागि चीन जाँदै


इयुरोपेली संघ (इयु) प्रमुख चार्ल्स मिशेल अर्को हप्ता चीनका राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता निम्ति शिखर सम्मेलनको लागि बेइजिङ जान लागेको युरोपेली अधिकारीले बिहीबार एएफपीलाई बताएका छन् ।

फाइनान्सियल टाइम्सको एक रिपोर्टको पुष्टि गर्दै अधिकारीले डिसेम्बर १ देखि हुने सो यात्राको केही दिनमा औपचारिक घोषणा गरिनेछ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्