बाजुरामा बद्री पाण्डेको निरन्तर अग्रता, कर्ण थापा पराजयतिर – Janadesh Daily | ePaper

बाजुरामा बद्री पाण्डेको निरन्तर अग्रता, कर्ण थापा पराजयतिर


जनादेश वाच।

बाजुरामा नेपाली कांग्रेसका उम्मेदवार बद्री पाण्डेले अग्रता कायमै राखेका छन् ।

पछिल्लोपटक सार्वजनिक भएको मतपरिणाम अनुसार पाण्डेले एमालेका कर्ण थापालाई ३ हजार ७ सय ७८ मतले पछि पारेका छन् ।

पाण्डेले २६ हजार ९ सय ८६ मत पाएका छन् भने थापाको खातामा २३ हजार २ सय ८ मत परेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्