सुनचाँदीको मूल्य स्थिर – Janadesh Daily | ePaper

सुनचाँदीको मूल्य स्थिर


बुधबार सुनचाँदीको मूल्य स्थिर रहेको छ ।

नेपाल सुन चाँदी व्‍यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९९ हजार ३०० रुपैयाँमा कारोबार भएको सुन आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ।

यस्तै, चाँदी पनि अघिल्लो दिनकै मूल्यमा कारोबार भइरहेको छ। चाँदी प्रतितोला १ हजार ३५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्