कांग्रेस महामन्त्री विश्वप्रकाशले दिए प्रधानमन्त्री प्रचण्डलाई ४ सुझाव – Janadesh Daily | ePaper

कांग्रेस महामन्त्री विश्वप्रकाशले दिए प्रधानमन्त्री प्रचण्डलाई ४ सुझाव


नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको ध्यानकर्षण गराएका छन्। उनले जग्गा नापी र लालपूर्जाको समस्या आइतवारको प्रतिनिधि सभाको बैठकमा उठाएका हुन्। शुन्य समयमा बोल्दै शर्माले ४ विषयमा ध्यानाकर्षण गराएका हुन्। ‘सभामुखमार्फत म सरकारलाई ४ आग्रह गर्न चाहन्छु,’ उनले भने।

१. नापी नभएको ठाउँमा नापी अभिलम्ब नापी

२. जनताले तिर्न नसक्ने कर घटाएर न्यून बनाइयोस

३. लालपूर्जा वितरण

४. सुकुम्बासी व्यवस्थापनको अन्तिम मितिको घोषणा

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्