प्रहरी अस्पतालमा कार्यरत डीआईजीमा कोरोना संक्रमण – Janadesh Daily | ePaper

प्रहरी अस्पतालमा कार्यरत डीआईजीमा कोरोना संक्रमण


जनादेश, काठमाडौँ ।

महाराजगञ्जस्थित प्रहरी अस्पतालमा कार्यरत दुई जना प्रहरी नायब महानिरीक्षक (डीआईजी) मा कोरोना संक्रमण पुष्टि भएको छ ।

 अस्पताल स्रोतका अनुसार दुई डीआईजीसहित ३७ जनामा कोरोना संक्रमण देखिएको हो । अस्पतालमा कार्यरत सबैको बिहिबार स्वाब संकलन गरी परीक्षण गरिएका थियो ।

सो रीक्षणमा ३७ जनाको रिपोर्ट पोजिटिभ आएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्