नेकपा अध्यक्षद्वय र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल – Janadesh Daily | ePaper

नेकपा अध्यक्षद्वय र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल


जनादेश, काठमाडौँ ।

नेकपाका अध्यक्ष तथा प्रधामन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच बालुवाटारमा छलफल चलिरहेको छ ।

आज बसेको सचिवालय बैठकलगत्तै ओलीले देउवाालई छलफलका लागि आमन्त्रण गरेका थिए । अहिले देउवा र नेकपा अध्यक्षद्वयबीच बालुवाटारमा छलफल चलिरहेको छ ।

नेताहरुबीच संवैधानिक आयोगहरु, विश्वविद्यालयमा रोकिएका नियुक्तिलगाएत विषयमा छलफल भइरहेको जनाइएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्