एकेडेमीमा भएको आक्रमणको तीन विद्यार्थी संगठनद्वारा बिरोध – Janadesh Daily | ePaper

एकेडेमीमा भएको आक्रमणको तीन विद्यार्थी संगठनद्वारा बिरोध


घोराही १५ रतनपुरस्थित सिद्धार्थ एकेडेमीमा भएको आक्रमणको तीन विद्यार्थी संगठनले भत्र्सना गरेका छन् ।

अनेरास्ववियूका संयोजक जंग रोका, नेविसंघका कार्यवाहक अध्यक्ष टोबहादुर बुढाथोकी र अखिल क्रान्तिकारी दाङका अध्यक्ष अनिल केसीले विज्ञप्ति जारी गरी घटनाको भत्र्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्