सुनको मूल्य सामान्य घट्यो – Janadesh Daily | ePaper

सुनको मूल्य सामान्य घट्यो


जनादेश काठमाडौं,

सुनको मूल्य तोलामा २ सय रुपैयाँले घटेको छ ।

सोमबार छापवाल सुनको मूल्य प्रतितोला ९८ हजार २ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार सुनको मूल्य ९८ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै सोमबार तेजाबी सुनको मूल्य ९७ हजार ७ सय रुपैयाँ तोकिएको छ । चाँदीको प्रतितोला मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँले घटेको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्