राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने क्यामेराम्यान पक्राउ – Janadesh Daily | ePaper

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने क्यामेराम्यान पक्राउ


जनादेश, काठमाडौँ ।

राष्ट्रिय झण्डा जलाएको म्युजिक भिडिओ बनाउने क्यामेराम्यानलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका क्यामेराम्यानको परिचय भने खुलाइएको छैन । यस भिडिओका गायक गेल्जङ दोर्जे तामाङलाई भने प्रहरीले खोजी गरिरहेको छ।

सोमबार ‘देशद्रोही’ शीर्षकको यो गीत ‘मंगोल हप अफिसियल’ नामक युट्युव च्यानलबाट सार्वजनिक गरिएको थियो । झण्डा जलाएको भिडिओ सार्वजनिक भएलगत्तै यसको चौतर्फी विरोध भइरहेको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्