भारतबाट अएकामा कोरोनाको संक्रमण धेरै – Janadesh Daily | ePaper

भारतबाट अएकामा कोरोनाको संक्रमण धेरै


चन्द्रप्रकाश नेपाली:

दाङ । दाङमा कोरोना संक्रमणको खतरा भारतबाट नेपाल आउने नेपाली नागरिकहरुबाटै बढि रहेको एक तथ्याङकले देखाएको छ ।

जिल्ला आपतकालिन कार्य सन्चालन केन्द्र दाङले दिएको जानकारी अनुसार जिल्लामा भेटिएका संक्रमित मध्ये ८७ प्रतिशत भारत बाट नेपाल आएका नागरिक रहेका छन् ।

जिल्लामा हालसम्म ७२१ जनामा संक्रमण पुष्टि भएकोमा ६२८ जना संक्रमित भारतबाट आएकाहरु रहेका हुन् । त्यस्तैगरी तेस्रो मुलुकबाट आएका नागरिकमा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

केन्द्रका अनुसार तिन महिनाको अवधीमा तेस्रो मुलुकबाट फर्किएका ६९८ जनामध्ये ३६ जनामा संक्रमण पुष्टि भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्