अमेरिकन पेस्तोल २ थान र ९ राउन्ड गोलीसहित दुई पक्राउ – Janadesh Daily | ePaper

अमेरिकन पेस्तोल २ थान र ९ राउन्ड गोलीसहित दुई पक्राउ


जनादेश, काठमाडौं ।

पेस्तोलसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरु लुटपाट गर्ने उदेश्यले हतियारसहित हिडेको प्रहरीले बताएको छ । पक्राउ पर्नेमा अमरसिहं तामाङ र विकेश पण्डित रहेका छन् । महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले अमेरिकन पेस्तोल २ थान र त्यसमा लाग्ने गोली ९ राउन्ड सहित उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान चलिरहेको प्रहरीले जनाएको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्