सुन तोलामा १ हजार ६ सय रुपैँयाले घट्यो – Janadesh Daily | ePaper

सुन तोलामा १ हजार ६ सय रुपैँयाले घट्यो


जनादेश, काठमाडौं ।

आज सुनको मूल्य प्रतितोला १ हजार ६ सय रुपैँयाले घटेको छ ।

नेपाली सुन चाँदी व्यवसायी महासंघका अनुसार आजसुन तोलाको ९८ हजार ८ सयमा कारोबार भइरहेको छ । यस अघि बुधबार सुन तोलाको एक लाख ४ सय रुपैँयामा कारोबार भएको थियो । आज तेजावी सुन तोलाको ९८ हजार ३ सयमा कारोबार भइरहेको छ ।

यस्तै, चाँदी तोलाको १५ रुपैंयाले बढेर १३ सय ६० रुपैँयामा कारोवार भइरहेको महासंघले जनाएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्