उपत्यकामाआज थप २०० जनामा कोरोना संक्रमण – Janadesh Daily | ePaper

उपत्यकामाआज थप २०० जनामा कोरोना संक्रमण


जनादेश काठमाडौं:

काठमाडौं उपत्यकामा आज थप २०० जनामा कोरोना संक्रमण देखिएको छ ।

पछिल्लो २४ घन्टामा काठमाडौंमा १७४, ललितपुरमा १८ र भक्तपुरमा ८ जना संक्रमित फेला परेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।

११ हजार ८३२ पीसीआर परीक्षण गरिएकोमा मुलुकभर भने पछिल्लो २४ घन्टामा ७०७ जनामा कोरोना पुष्टि भएको बिहीबार मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्