नेपाल प्रहरीका ४९ जना उपरीक्षक (एसपी)को सरुवा – Janadesh Daily | ePaper

नेपाल प्रहरीका ४९ जना उपरीक्षक (एसपी)को सरुवा


जनादेश, काठमाण्डौ:

नेपाल प्रहरीको ४९ जना उपरीक्षक (एसपी)को सरुवा भएको छ ।

नेपाल प्रहरीको आज भएको निर्णयानुसार उनीहरुको सरुवा भएको हो ।

एसपी प्रवीण पोखरेल रुपन्देही, तुलबहादुर कार्कीलाई नुवाकोट, सन्तोष कुमार भट्टराई पाल्पा, प्रविणलाल श्रेष्ठ गुल्मी, राजन अधिकारी सिन्धुपाल्चोक, राजेन्द्रप्रसाद धमला सप्तरी, सन्तोषसिंहर राठौर सलौही र होविन्द्र बोगटी स्याङ्जा जिल्लामा सरुवा गरिएको छ ।

सरुवाको सूचि

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्