मादी नदीमा झोलुङ्गे पुल – Janadesh Daily | ePaper

मादी नदीमा झोलुङ्गे पुल


तनहुँ:

तनहुँको व्यासनगरपालिका ६ र ७ जोड्ने मादी नदीमा निर्माण गरिएको ३५५ मीटर लामो सस्पेन्सन किसिमको झोलुङ्गे पुल । उक्त पुल निर्माण पश्चात स्थानियलाई आवतजावतमा सहज भएको छ । तस्बीर ः सानेबहादुर नेपाली रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्