एकै दिन कोरोनाबाट थप ११ जनाको मृत्यु – Janadesh Daily | ePaper

एकै दिन कोरोनाबाट थप ११ जनाको मृत्यु


जनादेश काठमाडौं:

कोरोना भाइरसबाट नेपालमा ज्यान गुमाउनेको संख्या १ सय ३७ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएसँगै कुल मृतकको संख्या १ सय ३७ पुगेको हो ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विभिन्न ११ जिल्लामा १ महिला र १० पुरुष गरी ११ जना मृतक थपिएकाछन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्