विनामास्क तरकारी किन्दै ग्राहक – Janadesh Daily | ePaper

विनामास्क तरकारी किन्दै ग्राहक


डोटी:

SONY DSC

डोटीको प्रमुख व्यापारी केन्द्र दिपायल पिपल्ला बजारमा विनामास्क तरकारी किन्दै ग्राहक । जिल्लामा कोरोना संक्रमित दिनहुँ बढ्दै गए पनि यहाँका बासिन्दाले बजारमा कोरोना रोकथामसम्बन्धी उपकरण खासै प्रयोग गरेको पाइँदैन । तस्वीर ः विमलबहादुर विष्ट /डोटी

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्