सौराहामा फक्रँदै पुष्पा – Janadesh Daily | ePaper

सौराहामा फक्रँदै पुष्पा


काठमाडौँ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाको खुला चौरमा चर्दै गरेकी पुष्पा अर्थात दुर्लभ एकसिंङ्गे गैँडाको बच्चा (केटी) लाई खानेकुरा खुवाउँदै वन्यजन्तु प्राविधिक लालबहादुर महतरा । तस्वीर: नारायण ढुङ्गाना, रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्