तरकारी किन्दै सर्वसाधारण – Janadesh Daily | ePaper

तरकारी किन्दै सर्वसाधारण


कास्की:

जिल्ला प्रशासन कार्यालय कास्कीले कोरोना सङ्क्रमण न्यूूनीकरण गत भदौ ३ गते रातिदेखि भदौ ७ गते रातिसम्म जिल्लाभर आह्वान गरेको निषेधाज्ञापछि शनिबार साँझ पोखराको चिप्लेढुङ्गामा तरकारी किन्दै सर्वसाधारण ।

प्रशासनले साँझबिहान दुई घण्टा अत्यावश्यक सामग्री खरीदका लागि खाद्यान्नलगायत पसल खोल्न छुट दिएको छ । तस्वीर: कृष्ण दवाडी, रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्