सिन्धुपाल्चोकको एक गैरसरकारी संस्थाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि – Janadesh Daily | ePaper

सिन्धुपाल्चोकको एक गैरसरकारी संस्थाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि


जनादेश, सिन्धुपाल्चोक ।

सिन्धुपाल्चोकको एक गैरसरकारी संस्थाका थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

केही दिन अघि फेला परेका ४ जना संक्रमितको कन्ट्याक्ट ट्रेसिङका आधारमा स्वाव परिक्षण गर्दा थप ३ जना पूरुषमा संक्रमण पुष्टि भएको हो । संक्रमित तिनै जना चौतारा बजारमा रहेको एक गैरसरकारी संस्थामा कार्यरत थिए । ३ जनामा संक्रमण देखिएसँगै जिल्लामा थप कडाई गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्