निषेधाज्ञाले छाेएन – Janadesh Daily | ePaper

निषेधाज्ञाले छाेएन


पोखरा ।

पोखरा १८ चंखपुरका किसान सोमबार फेवाफाँटबाट घाँसको भारी बोकेर घरतिर जाँदै । कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि पोखरामा निषाेधाज्ञाका जारी भए तापनि उनीहरुको यही दिनचर्या भएको छ । तस्वीर ः जमुनावर्षा शर्मा रासस

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्