श्री श्री श्री गोविन्द गिरि महाराजले जप गरेको सुन्दर तपोभूमि झिमरुक ६, दहखोला प्युठान ! – Janadesh Daily | ePaper

श्री श्री श्री गोविन्द गिरि महाराजले जप गरेको सुन्दर तपोभूमि झिमरुक ६, दहखोला प्युठान !


जनादेश संवाददाता ।

श्री श्री श्री गोविन्द गिरि महाराजले जप गरेको सुन्दर तपोभूमि झिमरुक ६, दहखोला प्युठानमा अवस्थीत छ । यस स्थानमा गोविन्द गिरी महाराजले समाधि लिनुभएको स्थानीयबासी ९५ वर्षिय खुमान गिरी बताउँनु हुन्छ ।

यस पुन्यभूभि धार्मिक तिर्थस्थल बनाउँनको लागि योग्य छ । यस स्थानलाई राष्टिय, अन्तराष्यिरुपमा परिचित गराउँन हामी सबैको साथ र सहयोग चाहिँएकोछ । यस स्थानलाई पर्यटकीय स्थलको रुपमा विकास र विस्तार गर्न सके रोजगारीको स्वत विकास भएर जानेछ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्