Video – Page 6 – Janadesh Daily | ePaper

Video

राक्षसि राजालाई यसरी काटियाे ।Pyuthan Dalle Saraya

राक्षसि राजालाई यसरी काटियाे ।Pyuthan Dalle Saraya

प्युठानको प्रसिद्ध डल्ले सराय, यो तिहारको दोस्रो दिन नाचिन्छ । जहाँ एकै ठाउँमा नै स्थानबाट अलग अलग सरायहरु आएर एकै ठाउँमा भेला भएर संयुक्त नृत्य गर्दछन् ।