कोरोना संक्रमणका कारण काँग्रेस नेता गोविन्द रञ्जितको मृत्यु – Janadesh Daily | ePaper

कोरोना संक्रमणका कारण काँग्रेस नेता गोविन्द रञ्जितको मृत्यु


जनादेश, काठमाडौं ।

कोरोना संक्रमणबाट काँग्रेस नेता गोविन्द रञ्जितको मृत्यु भएको छ ।

काठमाडौं महानगरपालिका वडा नं.२१ का कार्यसमिति सभापति समेत रहेका रञ्जितको कोरोनाबाट मृत्यु भएको हो ।

स्वास्थ्यमा समस्या देखिएपछि रञ्जित आइतबार बलम्बुस्थित सशस्त्र प्रहरी अस्तालमा भर्ना भएका थिए । उनको अवस्था गम्भीर रहेकाले उनलाई भेन्टिलेटर कक्षमा भर्ना गरिएको थियो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्