ओली दाहाल छलफल सकियो, सचिवालय बैठक आगामी शनिबार बस्ने – Janadesh Daily | ePaper

ओली दाहाल छलफल सकियो, सचिवालय बैठक आगामी शनिबार बस्ने


जनादेश, काठमाडौँ ।

नेपाल कम्युनिष्ट पार्टीका (नेकपा) का अध्यक्ष तथा पधाामन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच बसेको दुई घण्टा लामो छलफल सकिएको छ ।

छलफलमा नेकपाको सचिवालय बैठक आगामी शनिबार बस्ने निर्णय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकाुर सूर्य थापाले जनाएका छन् । सचिवालय बैठक भदौ १३ गते ११ बजे बस्ने सहमति भएको छ ।

उक्त बैठकको एजेण्डा महासचिव विष्णु पौडेल नेतृत्वको कार्यदलले तयार पारेको बुझाएको प्रतिवेदन रहको थापाले बताएका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्