-सिद्ध कौशल, काठमाण्डौ ।
१. दुई जना साथीहरु रमाइलो गर्नको लागि भाइरस बनाइएको थियो ।
२. कम्प्युटर भाइरस कुनै प्रकारको किरा होइन् । यो मान्छेले बनाएको सानो प्रोग्राम हो जसले कम्प्युटर बिग्रार्दछ ।
३. यो आफै कम्प्युटर, मोवाइलमा आउँदैन । इन्टरनेट वा सेकेन्डरी डाटा स्टोरेज डिभाइसका माध्यमबाट मात्र कम्प्युटर वा मोवाइलमा आउँछ ।
४. भाइरस लागेका Pen Drive, Hard Disk, CD, DVD, Memory Card एउटाबाट अर्कोमा प्रयोे गर्नाले भाइरस सर्दछ ।
५. भाइसरले कम्प्युटर, मोवाइलका डाटाहरु, फाइलहरु, खाइ दिन सक्छ, हटाई दिन सक्छ, बिगारी दिन सक्छ ।
६. भाइरले कम्प्युटर, मोवाइलका डाटाहरु, फाइलहरु अनावश्यक रुपमा बढाई दिन पनि सक्छ ।
७. कम्प्युटर र मोवाइलमा एन्टीभाइरस् राखेर सहजै भाइरसलाई कम्प्युटर र मोवाइबाट हटाउन सकिन्छ र कम्प्युटर मोवाइललाई सुरक्षित राख्न सकिन्छ ।