कम्प्युटरमा बसेर काम गर्ने महिलामा स्तन क्यान्सरको खतरा – Janadesh Daily | ePaper

कम्प्युटरमा बसेर काम गर्ने महिलामा स्तन क्यान्सरको खतरा


विश्व स्वास्थ्य संगठनको एक सर्वेक्षण प्रतिवेदनअनुसार कम्प्युटरमा बसेर काम गर्ने महिलाहरूलाई बढी स्तन क्यान्सर हुने गरेको छ ।

जो महिलाहरू बढी फ्रिक्वेन्सी र इक्लेक्ट्रो म्याग्नेटिक रेडिएसनमा बसेर काम गर्छन् उनीहरूलाई स्तन क्यान्सरको खतरा बढी हुन्छ । महिलामा हाल बढ्दै गइरहेको स्तन क्यान्सरमा यी कम्प्युटर प्रोग्रामहरूको बढी हात रहेको भन्ने कुरा आएपछि अमेरिकाका कम्प्युटर निर्माताहरूले कम रेडिएसन उत्सर्जन हुने कम्प्युटर उत्पादनको प्रयास गरिरहेका छन् ।

यसै गरी अमेरिकाको स्तन क्यान्सरसम्बन्धी संस्थाले करिब ४० हजार महिलामा गरेको अध्ययनअनुसार स्तन क्यान्सर हुनुको दोस्रो मूल कारण आफ्ना घनिष्ट व्यक्तिको मृत्युबाट उत्पन्न शोक लामो समयसम्म बिर्सन नसकी चिन्ता र तनावको अवस्थामा रहिरहनु पनि हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्