जनयुद्व दिवसको अवसरमा चौरजहारी नगरपालिकाले दियो सार्वजनिक विदा – Janadesh Daily | ePaper

जनयुद्व दिवसको अवसरमा चौरजहारी नगरपालिकाले दियो सार्वजनिक विदा


जनादेश, रुकुम। रुकुम पश्चिमको चौरहजहारी नगरपालिकाले जनयुद्व दिवसको अवसरमा सार्वजनिक विदा दिएको छ।

भव्य रुपमा मनाउन २ दिन सार्वजनिक विदा दिईएको नगरपालिकाको कार्यालयले जनाएको छ।

माघ २९ गते बसेको नगर कार्यपालिकाको वैठकले फागुन १ र २ गते सार्वजनिक विदा दिने निर्णय गरेको हो। जनयुद्व दिवसको अवसरमा फागुन १ र २ गते विदा दिने निर्णय रुकुम पश्चिमको जिल्ला सभाले नै गरेको थियो।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्