मनिषा कोइरालाको ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक – Janadesh Daily | ePaper

मनिषा कोइरालाको ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक


काठमाडौँ ।

चर्चित नायिका मनिषा कोइरालाले ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी छिन् ।

महाशिवरात्रीको अवसर पारेर कोइरालाले आफ्नै स्वरमा रेकर्डिङ गरिएका ‘महामृत्युञ्जय मन्त्र’ सार्वजनिक गरेकी हुन् । यसमा कोइरालासँगसँगै सुरेन्द्र श्रेष्ठ र सरस्वत्री खत्रीको पनि स्वर रहेको छ । यो मन्त्रको भिडियो निर्देशन तथा सम्पादन अनुप सापकोटाले गरेका छन् ।

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्