आमा बन्दै प्रियंका, सेयर गरिन् बेबी बम्पसहितको तस्वीर – Janadesh Daily | ePaper

आमा बन्दै प्रियंका, सेयर गरिन् बेबी बम्पसहितको तस्वीर


चर्चित अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन् ।

शुक्रवार सामाजिक सञ्जालमा आफ्नो बेबी बम्पसहितको तस्वीर सार्वजनिक गर्दै कार्कीले आमा बन्न लागेको जानकारी दिएकी हुन् । अभिनेता समेत रहेका श्रीमान आयुष्मान देसराज जोशीसँगको तस्वीर सेयर गर्दै कार्कीले लेखेकी छन्, ‘हो, हामी गर्भवती छौं, सोध्न बन्द गर्नुस् ।’

विवाह बन्धनमा बाँधिएको एक वर्षपछि प्रियंका र आयुष्मान अभिभावक बन्न लागेका हुन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्