उदित नारायण झाका छोरा बुहारीलाई कोरोना संक्रमण – Janadesh Daily | ePaper

उदित नारायण झाका छोरा बुहारीलाई कोरोना संक्रमण


काठमाडौं ।

चर्चित गायक उदित नाराण झाका छोरा तथा इण्डियन आइडलका एंकर आदित्य नारायण झालाई कोरोना संक्रमण पुष्टि भएको छ ।

सामाजिक सञ्जालमार्फत जानकारी दिँदै आदित्यले आफूलगाएत आफ्नी पत्नी श्वेता अग्रवाललाई कोरोना संक्रमण देखिएको बताएका छन् । कोरोना पोजेटिभ देखिएका उनीहरु हाल होम क्वारेन्टाइनमा बसेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्