मास्क नलगाई हिड्ने २२ सयभन्दा बढी प्रहरी नियन्त्रणमा – Janadesh Daily | ePaper

मास्क नलगाई हिड्ने २२ सयभन्दा बढी प्रहरी नियन्त्रणमा


काठमाडौँ ।

काठमाडौँ उपत्यकामा मंगलबारमात्रै मास्क नलगाई हिड्ने २२ सयभन्दा बढीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका उनीहरुलाई प्रहरीले होल्डिङ सेन्टरमा राखेर कोरोना भाइरस संक्रमणका बारेमा बुझाएको छ ।

प्रहरीका अनुसार मंगलबार बिहान साढे १० बजेसम्म काठमाडौँमा ९४४ जना, ललितपुरमा ११ सय जना र भक्तपुरमा २१९ जना गरि कुल २२६३ जना मास्क नलगाउनेलाई नियन्त्रणमा लिइएको हो ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्