काठमाडौं उपत्यकामा थप एक साता लम्बियो निषेधाज्ञा – Janadesh Daily | ePaper

काठमाडौं उपत्यकामा थप एक साता लम्बियो निषेधाज्ञा


जनादेश, काठमाडौं ।

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा थप एक साताका लागि लम्ब्याइएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका तीन जिल्ला प्रमुखबीच बसेको बैठकले २९ गतेसम्म निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । साथै पसल खोल्ने समय बिहान ७ देखिद ९ बजेसम्म मात्र कायम गरिएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्