ओलीलाई झाँक्रीको कडा चेतावनी: अहंकार र जिद्दी छोड नत्र ‘हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे’ – Janadesh Daily | ePaper

ओलीलाई झाँक्रीको कडा चेतावनी: अहंकार र जिद्दी छोड नत्र ‘हम तो डूबेंगे ही सनम्, आपको भी ले डूबेंगे’


जनादेश, काठमाडौँ ।

एमाले नेतृ रामकुमारी झाँक्रीले आफूहरुलाई डुबाए ओलीलाई पनि लिएरै डुब्ने बताएकी छन् । नेपाल खनाल समूहकी नेतृ झाँक्रीले बुधबार सामाजिक संजाल फेसबुकमा ओलीलाई संकेत गर्दै सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने दम्भ, अहंकार र जिद्दी छोड्न सुझाव दिएकी छन् ।

उनले लेखेकी छन्, ‘हामी त डुब्छौँ नै । हामी सत्यनास हुनु नै छ, तिमीलाई पनि लिएरै डुब्छौँ, यदि तिम्रो सत्यनास हुनबाट र डुब्नुबाट जोगिनु छ भने किनारा खोज । विचार गर, दम्भ, अहंकार र जिद्दी छोड ।’

 

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्