लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा – Janadesh Daily | ePaper

लुम्बिनी प्रदेशसभा सदस्य डाँगीले दिए राजीनामा


जनादेश, दाङ ।

लुम्बिनी प्रदेशसभा सदस्य अमरबहादुर डाँगीले पदबाट राजीनामा दिएका छन् । डाँगीले बुधबार प्रदेशसभा सचिवालयमा राजीनामा पत्र बुझाएको प्रदेशसभा सचिवालयले जनाएको छ ।

डाँगी नेकपा एमालेको तर्फबाट दाङको निर्वाचन क्षेत्र नम्बर–२ (ख) बाट लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । माधवकुमार नेपाल पक्षधर मानिने डाँगीले मंगलबार नै मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्