बलिउड अभिनेता संजय दत्तलाई यूएईको गोल्डेन भिसा – Janadesh Daily | ePaper

बलिउड अभिनेता संजय दत्तलाई यूएईको गोल्डेन भिसा


बलिउडका चर्चित अभिनेता संजय दत्तलाई यूएई सरकारले गोल्डेन भिसा दिएको छ ।

दत्तले सामाजिक सञ्जालमा मेजर जनरल मोहम्मद अल मर्रीको साथमा रहेको तस्वीर सार्वजनिक गर्दै गोल्डेन भिसाका लागि आफु निकै आभारी रहेको जनाएका छन् । ‘मेजर जनरल मोहम्मद अल मर्रीको उपस्थितीमा संयुक्त अरब इमिरेट्स सरकारले मलाई गोल्डेन भिसाबाट सम्मानित गरेको छ । यसका लागि म आभारी छु उनले लेखेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्