ट्रम्पले लगाएको टिकटक प्रतिबन्ध बाइडेनले हटाए – Janadesh Daily | ePaper

ट्रम्पले लगाएको टिकटक प्रतिबन्ध बाइडेनले हटाए


अन्तर्राष्ट्रिय अपडेट ।

अमेरिकाले टिकटकलगायत चिनियाँ एपमाथि लगाएको प्रतिबन्ध हटाएको छ। आफ्ना पूर्ववर्ती डोनाल्ड ट्रम्पले टिकटक तथा वीच्याटमाथि अमेरिकामा लगाएको प्रतिबन्ध राष्ट्रपति जो बाइडेनले हटाएका हुन्।

विशेष अध्यादेश ल्याएर यो प्रतिबन्ध हटाएको अमेरिकी राष्ट्रपति कार्यालयले जनाएको समाचारहरुमा उल्लेख छ।

डोनाल्ड ट्रम्पले टिकटकमाथि प्रतिबन्ध लगाएका थिए। ट्रम्प प्रशासनले टिकटक र वीच्याटमाथि प्रतिबन्ध लगाएको थियो।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्