राताम्मे बन्यो सेयर बजार, ४५ प्रतिशतले खुम्चियो कारोबार रकम – Janadesh Daily | ePaper

राताम्मे बन्यो सेयर बजार, ४५ प्रतिशतले खुम्चियो कारोबार रकम


साताको तेस्रो दिन मंगलबार सेयर बजार राताम्मे भएको छ ।

नेप्से परिसूचक आज १८.५४ अंकले घटेर २ हजार ९२९.२८ विन्दुमा पुगेको छ । हिजोको तुलनामा ४५ प्रतिशतले कारोबार रकम खुम्चिएको हो ।

आज बैंकिङ ४.१, व्यापार २२.५९, होटल तथा पर्यटन १७।५६, विकास बैंक ६६.८४, जलविद्युत ३०.८३, फाइनान्स २६.६७, निर्जीवन बीमा २७७.८६, उत्पादन ६७.३९, माइक्रोफाइनान्स २८.६२ र जीवन बीमा समूह १४४.६८ अंकले घटेका छन् । त्यस्तै, अन्य समूह भने ८.७१ अंकले घटेको छ ।

सेयर बजारमा आज दुई सय २२ कम्पनीको एक करोड ६३ लाख कित्ता शेयर ५ अर्ब १९ करोडकोमा कारोबार भएको छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्