उकालो लाग्यो सुनको मूल्य – Janadesh Daily | ePaper

उकालो लाग्यो सुनको मूल्य


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य तीन सयले उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तोलामा तीन सयले बढेसँगै छापावाल सुन ८९ हजार दुईसयमा कारोबार भइरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँले बढेर ११ सय ४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी प्रतितोलाको ११ सय ३५ रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १७ सय ६२ अमेरिकी डलरमा कारोबार भइरहको छ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्