एमसिसी किन जटिल बन्योः यस्तो छ गोकुल बाँस्कोटाको विश्लेषण – Janadesh Daily | ePaper

एमसिसी किन जटिल बन्योः यस्तो छ गोकुल बाँस्कोटाको विश्लेषण


जनादेश, काठमाडौँ ।

एमाले नेता तथा पुर्व संचारमन्त्री गोकुल बास्कोटाले एमसीसीको विवाद सत्तारुढ दलकै नेताहरुले जटिल बनाएको आरोप लगाएका छन्।

यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी अध्यक्ष पुस्पकमल दाहालले नै एमसीसी अघि बढाएको भन्दै उनले एमालेलाई एमसिसी पास फेलको अधिकार नभएको बताए । पोखरा पुगेका बाँस्कोटाले पत्रकार सम्मेलनमा एमसीसीको विवाद गिजोल्ने काम माओवादीका अध्यक्ष पुष्पकमल दाहालले गरेको आरोप पनि लगाए ।

भारतीय एसएसवीले तुईन काटेर जयसिंह धामीको निधन भएको घटनामा सरकारले उचित छानवीन नगरेको र तथ्य लुकाउन खोजेको उनको आरोप छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्