आमा बनिन् प्रियंका – Janadesh Daily | ePaper

आमा बनिन् प्रियंका


काठमाडौँ ।

नेपाली चलचित्रकी चर्चित नायिका प्रियंका कार्की आमा बनेकी छिन् । आमा बनेसँगै काकीले सामाजिक संजालमा तस्वीर राख्दै यो सुन्दर संसारमा छोरी आयंका कार्कीलाई स्वागत छ भनेर लेखेकी छिन् ।

नायिका प्रियंका र नायक आयुष्मान देशराज जोशी श्रेष्ठले २०७६ साल फागुण १६ गते बिबाह गरेका थिए ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्