नेकपा एसको महासचिवमा बेदुराम भुसाल नियुक्त, रामकुमारी झाँक्री सचिव – Janadesh Daily | ePaper

नेकपा एसको महासचिवमा बेदुराम भुसाल नियुक्त, रामकुमारी झाँक्री सचिव


काठमाडौँ ।

नेकपा (एकीकृत समाजवादी) को महासचिवमा बेदुराम भुसाल नियुक्त हुने भएका छन् । बिहीबार बिहान बसेको सचिवालयको बैठकमा भुसाललाई महासचिव बनाउने सहमति भएको एक नेताले बताए ।

‘सचिवालय बैठकले महासचिवमा भुसाललाई नियुक्त गर्ने सहमति जुटेको छ, केन्द्रीय कमिटी बैठकमा सचिवालयको सहमति प्रस्ताव पेस गरेर महासचिव घोषणा हुन्छ, ति नेताले भने ।’ महासचिवका लागि भुसालसँगै मुकुन्द न्यौपाने, राजेन्द्र पाण्डे, गंगालाल तुलाधार, प्रकाश ज्वाला, विजय पौडेल लगायतले दावी गरेका थिए । त्यस्तै, नेतृ रामकुमारी झाँक्री सचिव नियुक्त भएकी छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्