केन्द्रीय सदस्य चयनमा एकीकृत समाजवादीमा असन्तुष्टी (सूचीसहित) – Janadesh Daily | ePaper

केन्द्रीय सदस्य चयनमा एकीकृत समाजवादीमा असन्तुष्टी (सूचीसहित)


काठमाडौं ।

नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी पुनर्गठनसँगै असन्तुष्टी बढेको छ । केन्द्रीय कमिटीका केही असन्तुष्ट नेताले मापदण्ड तथा विधि पद्दतिलाई बेवास्ता गरिएको भन्दै असन्तुष्टी जनाएका छन् ।

अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले केन्द्रीय कमिटी गठनमा असन्तुष्टी जनाउँदै सामाजिक सञ्जालमा आक्रोश व्यक्त गरेका छन् ।

“जसले संगठन नै बुझेको छैन । सांगठनीक संरचना विधि पद्धती नै बुझेको छैन त्यस्ता व्यक्तिलाई केन्द्रीय कमिटीमा छनोट गरियो,” पराजुलीले भने,“ अनेरास्ववियूमा रहेर लामो समय योगदान गरेको पनि कमिटीमा समेटिएको छैन । संगठन नै नबुझेकालाई लगेर विधि, पद्धति मिच्न मिल्दैन ।”

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्