देशभर थप २९९ जनामा संक्रमण, ६ संक्रमितको मृत्यु – Janadesh Daily | ePaper

देशभर थप २९९ जनामा संक्रमण, ६ संक्रमितको मृत्यु


काठमाडौँ ।

आज देशभर थप २९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ८६३ जनाको पीसीआर परीक्षण गर्दा २७२ र ३ हजार २८८ जनाको एन्टीजेन परीक्षणमा २७ जनामा संक्रमण देखिएको हो । यस्तै आज थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मन्त्रालयका अनुसार आज २६० जना संक्रमित निको भएर घर फर्किएका छन । हाद देशभर ७ हजार ६४२ जना सक्रिय संक्रमित रहेका छन् ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्