२४ घण्टामा देशभर थप ३६७ जनामा कोरोना संक्रमण पुष्टि – Janadesh Daily | ePaper

२४ घण्टामा देशभर थप ३६७ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौँ ।

पछिल्लो २४ घण्टामा देशभर थप ३६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वासथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार ९२१ पीसीआर परीक्षण गर्दा ३६७ जना र २ हजार ७७६ जनामा एन्टिजेन परीक्षण गर्दा १८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै हालसम्म संक्रमित हुनेको संख्या ८ लाख १९ हजार ३८६ पुगेको छ ।

यस्तै, ८ लाख ६१७ जना निको भएका छन् । कोरोना संक्रमितको निको भएको दर ९७.७ प्रतिशत छ ।

"Janadeshdaily.com"

यो नेपाली भाषाको डिजीटल पत्रिका हो । हामी तपाइँहरु समक्ष छुट्टै दृष्टिकोण र स्वादका समाचार पस्किने प्रयासमा छौं । तपाइँको सल्लाह र सुझाव हाम्रालागि सधैं मार्गदर्शक रहनेछ । यो डिजिटल पत्रिका हेर्नुभएकोमा हार्दिक धन्यवाद । देश र दुनियाँको हरपल ताजा जानकारीसहितका समाचारका लागि जनादेश दैनिक । समाचार वा जानकारी छन् भने तत्काल पठाउनुस् हामी वृहत पाठकसमक्षक पुर्‍याउने छौं । समाचार, जानकारी वा तस्विर तथा भिडियो पठाउने इमेल ठेगाना- info@janadeshdaily.com

     
प्रतिक्रिया दिनुहोस्